बिहेकलागि आबेदन खुल्ला भन्दै शालीन नायिकाको छबि बनाएकी केकी ( भिडियो )

एक अर्कालाई नवुझ्दा प्रेम टुट्छ मेरो  अल्लारे उमेरमा गरेको प्रेम पनि टुट्यो |

नायिका केकी अधिकारी चलचित्र क्षेत्रमा आउनु अगाडि प्रेममा थिइन् । तर, उनको प्रेम चलचित्र क्षेत्रमा प्रवेश गर्दासम्म टुट्यो । आखिर, प्रेम के कारणले गर्दा टुट्छ ?  ‘मस्ती टक’ गर्ने क्रममा केकीले प्रेम, जीवन र विछोडको कुरा गरिन् । आफ्नो जीवनमा कतिपय गोप्य कुराहरु पनि उनले खोलिन् ।

केकीका अनुसार एक अर्कालाई नवुझ्दा प्रेम टुट्छ । उनको पनि जीवनमा यस्तै भयो । केकीलाई अहिले लाग्छ कि, त्यो अल्लारे उमेरमा गरेको प्रेम थियो ।

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo