केकी भन्छिन +२मा एक जनास‌ँग क्रस भयो , सुनुस पहिलो पल्ट केकीकै मुखबाट को संग भए छ !

केकी अधिकारी नेपाली रजतपटकी जल्दबल्दी नायिका । उनले ‘स्वर’बाट डेब्यु गरेपछि १५ वटा फिल्म खेलिसकेकी छन् । केकी प्राय: विविधतापूर्ण चरित्र गर्न चाहन्छिन् । फिल्ममा लभ गर्लको रुपमा बढी चलेपनि उनलाई आफु भने पहिले नगरेको चरित्र गर्न चाहने बताउँछिन् । उनै केकीसंग उनको फिल्मी करियर, आउादै थरेको ‘लभ सासा’ फिल्म र अनस्क्रिन अफेयरका बारेमा सुशील पौडेलले गरेको कुराकानी:

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo