एक थप्पडको मुल्य ८ लाख पर्‍यो गोविन्दालाई (भिडियो सहित)

सधैँ हसिलो अनुहारमा देखिने र कसैसँग नरिसाउने मिजासिलो स्वभाबका ‘गोविन्दा’ ले २००८ को जनवरी १६ तारिख सन्तोष राय नामको एक व्यक्तिलाई सुटिंग भइरहेको ठाउँमा अचानक थप्पड हानेका थिए।

थप्पड खाएका व्यक्ति सन्तोषले गोविन्दा विरुद्ध मुद्धा हालेका थिए। नौ बर्षपछि उच्च न्यायलयले गोविन्दा र थप्पड खाने सन्तोष दुबैलाई बोलाएको थियो।

अदालतले वहसको क्रममा गोविन्दालाई स्टार हिरो भएकाले ठुलो हृदय देखाउँन आग्रह गरेको थियो। गोविन्दाले अदालतलको भनाईपछि थप्पड हानेको व्यक्तिलाई सन्तोष सँग माफि मागेर ८ लाख दिन राजी भएका थिए।

गोविन्दाले यसरी थप्पड हानेको थिए

प्रकाशित मिति : असार २८ बुधबार-२०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo