‘गायक सदिप राईले आफ्नो प्रेमिकालाई इस्कुस र स्याउ झार्दिन्छु भन्दै यसरी फकाए'[हेर्नुहोस भिडियो ]

शान्तिराज राई–
गायक सदिप समर्पन राईको पप गीत एन्टीना सार्वजनिक भएको छ । केही समयअघि सार्वजनिक भएको कमेडी पप गीत “एन्टीना” राईको पहिलो रेकर्डेड गीत हो । गायक राईलाई यो गीतमा गीता राईले गायनमा साथ् दिएकी छन् । शब्द रचना श्रीकृष्ण लुइँटेलको रहेको यो गीतमा नेत्र काफ्लेको संगीत रहेको छ भने भुवन प्रकाश बाबुको एरेन्ज रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ, यो गीतको म्युजिक भिडियोमा एन्टीना र सारिकाले अभिनय गरेका छन् । महेन्द्र थापाले छायांकन गरेको उक्त म्युजिक भिडियोमा विश्वास भण्डारीको सम्पादन, रोहित प्रधानको सह निर्देशन र घनश्याम तिमल्सिनाको निर्देशन रहेको छ ।


Artist: Antina, Sarika
Cameraman: Mahendra Thapa
Asst. Director: Rohit Pradhan

Edit: Bishwas Bhandari
Direction: Ghanashyam Timalsina
© Highlights Nepal Pvt. Ltd.

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo