‘आँखा बन्द हुनु नै मेरा लागि आँखा खुल्नु हो’ सृष्टिको संघर्षपूर्ण जीवन र प्रेरणादायी कथा (भिडियो)

दृष्टि हुदासम्म कहिले  पहिलो  नभएकि सृष्टि दृष्टिविहिन भए पछि  सधै पहिलो भएकी छिन |

डाक्टरको लापरवाहीले दृष्टि गुमाएकी सृष्टिको कथामा उनकै शब्दमा टफटकमा दिलभूषण पाठकसंग

हाल नर्वेको प्रतिष्ठित  बिश्वविद्यालयमा  एम.ए .तहमा अध्यनरत सृष्टि युरोपमा अभिनय र नृत्या दुई वर्षे कोर्स पनि गरेकी छिन ।

बेलायत, नर्वेलगायत चार देशमा हुने पढाईमा उनी पहिलो नेपाली दृष्टिविहिन हुन् भने सो विश्वविद्यालयमा भएका विद्यार्थीमध्ये एकमात्र दृष्टिविहिन पनि।

सामान्य देखिने ब्लाईन्ड रक्स की संस्थापक सृष्टि केसी को जीबनमा ऊनको भोगाई र बुझाई त्यति नै गहिरो छ ।

भैतिक संरचना अपाङ्ग मैत्री नभएका अबस्थामा कसरी चलेको छ उनको दैनिकी ? सृष्टि केसीको संघर्षपूर्ण जीवन र प्रेरणादायी कथा – बिशेष बहस टफटकमा हेर्नुस भिडियो |

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu