रङ्ग मीठो गुराँसको माया मीठो हजुरको ! आहा क्या राम्रो पुर्वेली लोकभाखा (भिडियो)

सबिना केसीको नया तीज कोशेली ‘ रङ मिठो गुराँसको माया मिठो हजुरको’ बोलको गीत बजारमा आएको छ | हाईलाइटस युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सबीना केसी, रीता थापा, लक्ष्मी श्रेष्ठले  आवाज दिएका छन् भन्ने  सबिना  केसी, रीता थापा, लक्ष्मी श्रेष्ठ र देबकी श्रेष्ठ कार्कीको अभिनय रहेको छ ।

द पिक डिजिटल स्टुडियोले उत्पादन गरेको यो गीतमा सब्द जगदिश्वर थापाको तथा एन.बि.चाम्लिङको एरेञ्ज रहेको छ भने तुलाधर दर्नालले कम्पोज गरेका छन्  ।

रङ्ग मीठो गुराँसको माया मीठो हजुरको…..

स्वर:-रिता थापा ,लक्ष्मी श्रेष्ठ ,सबिना केसि
शब्द :-जगदिश्र्वर थापा
संगीत :- तुलाधर दर्नाल

एरेन्जर :- एन बि चाम्लिङ
भिडियो निर्देशकः-नव ढङ्गेल

क्यामरा:- अमृत सुनुवार
सम्पादन:-माधव बेलबासे

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu