रेलमा डाँडाकाँडा छिचोल्दै रमाइलो दृश्यावलोकन गर्दै स्विजरल्याण्ड बाट इटाली पुगिन्छ (भिडियो)

नेपाल जस्तै भूबनौट भएको देश हो स्विजरल्याण्ड ।भूपरिवेष्ठित देश स्विजरल्याण्ड विश्वकै अति विकसित र सुन्दर देशहरुमा पर्छ । स्विजरल्याण्ड विश्वकै अति महँगो देश पनि हो।

युरोपका थुप्रै देशहरु रेल र मोटरबाटो बाटोले जोडिएका छन्। जताततै रेलहरु चल्छन्। एक देशबाट अर्को देशमा पुग्न रेल,बस र ट्याक्सी सजिलै उपलब्ध हुन्छन्।

स्विजरल्याण्ड बाट इटाली र इटाली बाट स्विजरल्याण्ड रेलमा चढेर सजिलै पुग्न सकिन्छ। डाडाकाडा छिचोल्दै एक देशबाट अर्को देशमा पुगिन्छ। यात्राको क्रममा बाटोमा पर्ने मनमोहक दृश्यावलोकन गर्दै आरामदायी यात्रा गर्न सकिन्छ ।

हेरौँ  भिडियो स्विजरल्याण्ड बाट इटाली रेलयात्रा

प्रकाशित : साउन २२ आइतबार-२०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo