आफैलाई बेच्न लागेको अवस्थामा पैसासंगै ‘लाहुरे बा’लाई देवकीले प्रमाणसहित समातेपछि (भिडियो)

रेडियो अडियो’ ले श्रोताहरूका माझमा लामो समयदेखि हास्य विधामार्फत मनोरञ्जन दिइरहेको थियो ।

इन्टरनेटको पहुँच बढदै जाँदा रेडियोकै केही कार्यक्रम भिडियो खिचेर युटयुबमा अपलोड गरियो । त्यस्ता भिडियो लोकप्रिय हुँदै गए ।

युटयुबमा नेपालीहरूले चलाइरहेका च्यानलहरू अहिले एक हिसाबले व्यावसायिक भइसकेका छन् ।

आधिकारिक रूपमा गुगलमा च्यानल दर्ता भइसकेपछि भ्युअर्स (दर्शक) संख्याको आधारमा पैसा पाइन्छ ।

यी केही लोकप्रिय युटयुब च्यानल मात्र हुन् । नेपाली मनोरञ्जनको क्षेत्रमा प्रविधिको विकाससँगै अहिले आएर युटयुब च्यानलको प्रयोग बढेको छ ।

अब नयाँ भिडियो हेर्नका लागि टेलिभिजनै कुर्नुपर्ने चलनको अन्त्य भएको छ ।

हेर्नुस आजको हर्के हल्दार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu