यी हुन् सर्पवाली : हातैले समाउँछिन् खतरानक सर्पहरु (भिडियो)

सर्पको नाम सुन्ने बित्तिकै धेरैको मनमा डर – उत्पन्न हुनसक्छ। सर्प सानो भएपनी बिषालु जनावर भएकाले मानिसहरु अन्य ठुला,जंगली जनावरहरु भन्दा सर्प सँग धेरै चनाखो रहने र डराउँने गर्छन्।

कति मानिसहरुको सर्प सँग खेल्ने सोख समेत हुन्छ भने,कति मानिसहरुले सर्प समातेर जीविकोपार्जनको माध्यम समेत बनाएका हुन्छन्।

कम्बोडियाको ग्रामीण बस्तीमा धेरैले सर्प समाउने गर्छन्। केहिले सर्प समातेर त्यसलाई विभिन्न परिकारहरु बनाएर खाने गर्छन् भने केहिले सर्पको छालाबाट विभिन्न किसिमका महँगा सामानहरु बन्ने हुँदा सर्प समातेर बेच्ने गर्छन्।

कम्बोडियामा सुन्दर युवतीले हातैले सर्प समातेर धेरैको ध्यान खिचेकि छिन्। उनलाई हिम्मतीली सर्पवाली र भनेर नाम दिए कसो होला ?

हेरौं भिडियो 

प्रकाशित : साउन २६ बिहिबार-२०७४ 

 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo