चीन र भारतको सैन्य शक्ति यस्तो छ, चीनले आक्रमण गरे भारत एक दिन पनि नटिक्ने रहेछ ! (सुचिसहित)

केही महिनायता उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीच सीमा विवाद बल्झिएको छ ।

विवादले कस्तो रुप लिन्छ अहिले नै अनुमानगर्न सकिने अवस्था छैन ।

यद्यपी दुवै तर्फबाट एक भन्दा अर्को कम नभएको अभव्यिक्ति भने आइरहेका छन् ।

यसरी यी दुई एशियाली शक्तिबीचको तनावमा को कति शक्तिशाली होला भन्ने जिज्ञासा अस्वभाविक होइन ।

सैन्य सामथ्र्यको हिसाबले चीन र भारत दुवै विश्वका बलिया राष्ट्रमध्येमा पर्छन् ।

धेरै विश्लेषकहरुले यो तनावपूर्ण युद्धको स्तरमा पुग्ने कुरामा आशंका व्यक्त गरिरहेका छन् ।

यद्यपी एक अर्कासँग युद्ध गर्नैपरे पनि पछि नपर्ने अभिव्यक्ति दिइरहेका दुवै देशको सैन्य सामर्थ्य कस्ता छन् ?

भारतीय मिडिया दी ईन्डियन एक्सप्रेसमा प्रकाशित चीन र भारतसँग भएको सैन्य सामर्थ्यसम्बन्धी जानकारी ।

कान्तिपुरबाट

२७ साउन २०७४

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo