जेब्राले बाँच्नको लागी गर्‍यो अन्तिमसम्म अथक संघर्ष तर केहि लागेन (भिडियो)

मानवजाति,पशुपंक्षी,जनावर र सामुन्द्रिक सामुन्द्रिक जीव कसैले पनि नखाई बाँच्न सक्दैनन्।मानिसहरुमा झैँ जिवजन्तु मध्ये एकथरी शाकाहारी र अर्कोथरी मांसाहारी छन्।

जंगलमा बस्ने सिंह-चितुवाहरुले जनावरहरुको शिकार गरेर आफ्नो भोक मेट्छन्।’बाघले खास खादैन’ भन्ने चर्चित भनाई छ।

अफ्रिकाका जंगलमा बाघ,सिंहले शिकार गरेका भिडियोहरु हामिले देख्ने गरेका छौ। साना,हरिण मृग देखि हात्ती,गैडा सम्मलाई आफ्नो शिकार बनाउँने गर्छन्। शिकार गर्ने क्रममा कहिले सामूहिक रुपमा शिकार गर्छन् भने कहिले एक्लै शिकार गर्ने गर्छन्।

जंगलको राजा सिंह भने जस्तै समुन्द्रको मांशहारी गोहि पनि खतरनाक शिकारी हो। पानीभित्र लुकेर बस्ने अनि मौका मिल्ने बित्तिकै एकै झट्कामा शिकार गर्ने गोहि पनि खतरनाक शिकारी हो।

जंगलको राजा भनिने सिंह र समुन्द्रको गोहिले जेब्रालाई कसरी आफ्नो शिकार बनाउँछन्, हेरौं भिडियोमा।

भिडियो 

 प्रकाशित मिति : २०७४ भदौ २७ गते मंगलबार 

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo