अपुरोमै सिमित भो गरिबको चाहना: समुन्द्रराज पौडेल (भिडियो)

म्युजिक नेपालको युटुब च्यानलमा रिलिज भएको ‘गरिब ‘शिर्षकको म्युजिक भिडियोले दशैको बेला बिप्पन्न नेपालीहरुको घरमा देखा पर्ने पीडालाई प्रस्तुत गरेको छ ।


अहिलेकै चर्चित मोडल आशा खड्काको सशक्त अभिनयले उक्त म्युजिक भिडियोलाई उत्कृष्ट बनाएको छ र आशालाई साथ दिएका छन् बिपेश घिमिरेले , जीवन्त अभिनय गरेर बिपेशले पनि आफ्नु भूमिकालाई न्याय गरेका छन् ।

उक्त गीतमा समुन्द्रराज पौडेलको आवाज रहेको छ भने शब्द रहेको छ मेघराज सापकोटाको ,यस्तै संगीत दिएका छन् रामु खड्काले । विक्रम चौहानको निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायांकनमा नवराज उप्रेती र सम्पादनमा राजेश कुमार रहेका छन् ।

हेर्नुस भिडियो

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu