डरलाग्दो दुर्घटनामा परेका हेलिकप्टरहरु ( हेर्नुहोस् भिडियोमा )

बिज्ञानले अभूतपूर्व चमत्कार गरेको छ। बिज्ञानले हासिल गरेको सफलताले मानिसहरुको दैनिक जनजीवन सहज बनाईदिएको छ।संसारलाई साघुरो बनाइदिएको छ।

संचार,कृषि,यातायात र मनोरन्जन जताततै बिज्ञानको चमत्कार र प्रगति देख्न पाईन्छ। समय सापेक्ष बिज्ञानले आविष्कार गरेका चिजहरु परिवर्तन हुँदै आइरहेका छन्। तिनिहरुमा सरलीकरण र अत्याधुनिक सुविधा पनि थपिदै गईरहेका छन्।

बिज्ञानले ठूलो प्रगति गरेपनि दुर्घटना भने टार्न सकेको छैन। दुर्घटना न्युनिकरण गर्ने उपायहरु धेरै छन्। तर दुर्घटना नै नहुने र कहिल्यै पनि नबिग्रने मेशीनहरूको आविष्कार गर्न सकेको छैन।

हामिहरुले धेरै सडक दुर्घटना समुन्द्रमा चल्ने पानीजहाजहरु र हवाईजहाजहरुको दुर्घटनाका समाचार सुन्दै र देख्दै आइरहेका छौ।

हेर्नुहोस् भिडियोमा डरलाग्दो हेलिकप्टर दुर्घटनाका दृश्यहरु

प्रकाशित मिति : २०७४ असोज ५,बिहिबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu