आजको खासखुस खास छ अबश्य हेर्नुस , पेट मिचिमिची हाँस्नुस (भिडियो)

नेपाली हाँस्य क्षेत्रमा जोडीको रुपमा अगाडि बढेका कलाकारद्धय केदार घिमिरे र विल्सन विक्रम राइले युटुबबाट हाँस्य सिरियलको प्रशारण सुरु गरेका छन् ।

‘मेरी बास्सै’मा अर्का कलाकार सिताराम कट्टेलसँग लफडा भएपछि यी दुइले नै यो सिरियल छाडेका थिए । यसपछि भने यी दुई केही समय मौन देखिएका थिए ।

उनीहरुले अब युटुबबाट नयाँ सिरियल ‘खासखुस’ सुरु गरेका छन् । यो सिरियललाई केदार र विल्सनले नै निर्देशन गरेका छन् ।

सिरियललाई १ भागमात्र युटुबमा राखिएको छ । तर, केदार र विल्सनले यसका बिषयमा केही बोलेका छैनन् ।

यसअगाडि ‘मेरी बास्सै’मा आफूसँगै देखिएका धेरै कलाकारलाई केदार र विल्सनले यो सिरियलमा पनि राखेका छन् ।

अहिले टेलिभिजनमा हाँस्य सिरियलको भविष्य अन्यौलमा परेको समयमा दुई चर्चित कलाकारले नयाँ नाम राखेर कमेडी शैलीको हाँस्य सिरियल ल्याएका छन् ।

kedar ghimire (magnebudo), wilson bikram rai(takme budo), yaman shrestha( manamadsab), sitadevi ghimire(ulka achamma), sandesh lamichhane(battare kanchaa ajaya regmi(yes jodi), sudip khatiwada(yes jodi), sunita gautam(muiya), samrik khatri, niru khadka(dimpal) etc..

हेर्नुस आजको खासखुस भिडियो 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu