मनछुने भिडियो : जनावरहरुमा समेत यस्तो सूझबूझ र सहयोगी भावना

ज्यानको माया सबैलाई उत्तिकै हुन्छ, मानिसहरुमा होस् या जनावर। सबैलाई आफ्नो शरिरको माया रहन्छ। मृत्युदेखी डर मानिस र जनावर दुबैमा बराबर नै हुन्छ।

प्राणिहरु मध्ये मानिसहरु उत्कृष्ट चेतनशील प्राणि होउ,हामी भन्ने गर्छौ। यो कुरामा कुनै विवाद छैन, मानिसहरुमा जति चेतना संसारका अन्य प्राणिहरुमा पाईदैन।

तर कतिपय अवस्थामा जनावरले पनि गज्जबको चेतना र सुझबुझ देखाउँछन्। जंगली जनावरहरुले आफ्ना दुश्मनहरु सँग सामुहिक प्रतिकार समेत गरेको पाउँछौं ।

जनावरहरुले अफ्ठ्यारोमा परेका अर्को जनावरहरुलाई समेत मद्धत गर्ने र उनीहरुको उद्धार गरेको दृश्यहरुले मानिसहरुलाई समेत कायल पार्ने गर्छ। एकता र सहयोगी भावना समेत सिक्न मिल्छ।

यस्तै यहाँ एक भिडियोमा जनावरहरुमा चेतना हुदैन भन्ने कुरालाई गलत सावित गराइदिएको छ !

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७४ओज ९,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu