गरिब परिवारमा दशैंको पिडा, मह जोडीले यसरी टेलिफिल्ममा उतारेका छन् (भिडियो)

धनी र हुने खानेहरुको लागी दशैं हो भने आर्थिक अवस्था कमजोर भएका गरिबहरुको लागी दशैं ‘दशा’ भन्ने भनाई चर्चित छ।

बिशेष गरेर दशैं लागेपछि गरिबहरुलाई चाड कसरी मनाउँने कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ताले सताउँने गर्छ।

आफन्त-इस्टमित्रहरु टिका थाप्न आउने र टिका लगाएर धेरथोर दक्षिणा दिनपर्ने परम्परा अनि समाज र छरछिमेकको अगाडी ऋणै खोजेर भएपनी खसी,बोका काट्नै पर्ने बाध्यता जस्तैं भएकोले पनि गरिबहरुलाई झन् आर्थिक भार पर्न जान्छ।

दशैं महँगो चाड पनि हो।पैसाको अभावमा दशैँ कस्तो हुन्छ भन्ने कुरा मह-जोडिले दशैं टेलिफिल्म मार्फत देखाएका छन्।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७४ असोज १२,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu