थापा र पशुपति सम्सेर फेरी एक हुने

तस्बिर साभार: गुगल सर्च

काठमान्डौ/असोज २६: रफत संचार क्लब भक्तपुरमा भएको साक्षात्कार कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले अबको दुईचार दिन भित्रमा रा.प्र.पा र रा.प्र.पा प्रजातान्त्रिक पार्टीको पुन: एकीकरण हुने भनेर बताएका छन ।

साक्षात्कारकै सिलसिलामा प्रतिपक्ष संग गठबन्धन गरि सरकारमै बसिरहन राजनैतिक बेईमानी हो त्यसैले माओबादी सरकारबाट हट्नु पर्छ भनेर राणाले बताएका छन ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu