केकी र नाजीरको साम्राज्य (भिडियो)

केहि साता अघि प्रदर्शनमा आएको चलचित्र ‘राजा रानी’मा देखिएको नाजिर हुसेन र केकी अधिकारीको जोडीलाई अब म्युजिक भिडियोमा । निर्देशक निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गरेका छन्  ।

क्लासिकल रोमान्टिक थिमको भिडियोमा नाजिरलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । ‘तिम्रो दिलको साम्राज्यमा’बोलको गीतमा ईश्वर पोख्रेल (अबिरल) को स्वर तथा आनन्द राईको संगीत र दावा लामा (म्रिद) को शब्दरचना रहेको छ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu