बच्चाहरुको उट्पट्याङ तस्विरमा हेरौँ

बच्चाहरुलाई भगवानको रुप पनि भनिन्छ। निश्चल र छलकपट नजान्ने। बच्चाहरु भएको घर नै रमाईलो हुन्छ ।

 

बच्चाहरुले घरमा रमाईलो मात्रै गराउदैनन् केहि बच्चाहरु उट्पट्यांग समेत गर्न माहिर हुन्छन्।

यहाँ केहि यस्ता तस्वीरहरु हेरौं, जुन हेरेर तपाईंको हाँसो रोकिदैन।

 

प्रकाशित मिति : २०७४ फागुन २८,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu