विमान दुर्घटनामा परेका बंगलादेशी नागरिकले उड्नुअघि फेसबुकमा खुशीले यस्तो पोष्ट गरेका थिए

फागुन २९ काठमाडौं-सोमबार युएस बंगलादेशको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार ४९ जना यात्रुको मृत्यु भयो। त्यस्तै घटनामा परेका २१ जनाको उपचार भईरहेको छ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको थियो।

विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो।ति वंगलादेशी नागरिकहरु कोहि आफ्ना आफन्तसँग घुमघामको लागी र युगल जोडीहरु हनिमुन मनाउन आएका थिए।

विमान दुर्घटनामा परेको खबर सार्वजानिक भएपछि बंगलादेशी नागरिक राजु रहमानले ति यात्रुहरुको कुसलताको कामना सहित उनीहरु उड्नु अघि सामाजिक संजालमा पोष्ट गरेका फोटोहरुको स्क्रिनसट शेयर गरेका छन्।

हेर्नुहोस् स्क्रिनसट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu