स्वीजरल्याण्ड कस्तो होला भन्ने कौतुहलता छ भने यो भिडियो हेर्नुहोस्

नेताहरुले नेपाल स्वीजरल्याण्ड बन्छ भनेकै दशकौं भन्दा धेरै भईसक्यो।तर ति सब आश्वासन र भाषणमा मात्रै सिमित भएका छन्।

नेपाल जस्तै भौगोलिक वनावट भएको पहाडी र भूपरिवेष्ठित देश स्वीजरल्याण्डले भने विकासमा छलाङ नै मारेको छ।

स्वीजरल्याण्डका डाडाकाडामा रेल कुद्छन्।केवलकारबाट सरर डाडामा चढेर सुन्दरताको अवलोकन गर्न् बर्षेनी करोडौं पर्यटक आउँछन्।यदि साँच्चिकै ईच्छाशक्ति र इमान्दारीताका साथ काम गर्ने हो भने नेपाल स्वीजरल्याण्ज जस्तै बन्न भने नसक्ने होइन।

हेर्नुहोस् रेलबाट खिचिएको स्वीदरल्याण्डको सुन्दर दृश्य भिडियोमा

प्रकाशित मिति : २०७४ चैत ६,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu