सुन्दर देश इटालीका अति मनमोहक तस्विरहरु

इटाली दक्षिण युरोपेली देश हो। संसारकै विकशित देशहरु मध्येमा पर्ने इटाली निक्कै पुरानो सभ्यता बोकेको देश हो।मनमोहक ठाउँ र रमाईला दृश्यहरुले भरिएको देश हो इटाली।३ हजार वर्ष पुरानो इटालीको राजधानी रोम अति सुन्दर छ ।

यहाँको म्यूजियम, पुरानो इतिहास, भब्य चर्चहरु सबै देख्दा मन खुशी हुन्छ।बिश्वभरिबाट क्रिश्चियन धर्मावलम्बीहरुको साथै हजारौं पर्यटकहरु इटाली घुम्न आउछन्।

इटालीलाई सभ्यता,संस्कृतिको देश भनेर पनि चिनिन्छ । रोम,भेनस इटालीका चर्चित शहरहरु हुन् भने,इटाली भनेपछि धेरैले पिज्जा र फुटबलको लागी पनि सम्झिन्छन्।

प्रकाशित मिति : २०७४ चैत ८,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu