सुन्दर हिमाली देश भुटानको मनमोहक दृश्य भिडियोमा हर्नुहोस्

दक्षिण एसियाली सानो देश भुटान भारत र चीन (तिब्बत) को बीचमा रहेको छ।

राजतन्त्र रहेको भुटान हिमाली र भूपरिवेष्ठित राष्ट्र हो।भुटानमा ७५ प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने २५ प्रतिशत जनसंख्या हिन्दु रहेको छ।

भुटानको राजधानी थिम्पु हो।विश्वको सबैभन्दा सानो अर्थव्यवस्था भएको देशहरुमा भुटान पर्छ।कृषि भुटानको जिवन आधार हो।

सुन्दर देश भएकाले भुटान अथाह पर्यटकीय सम्भावना रहेको छ।

हेर्नुहोस् भुटानको दृश्यहरु समेटिएको भिडियो

प्रकाशित मिति : २०७४ चैत १२,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu