उपचार गराईरहेका १७ बर्षीय कृष्णले ग्रान्डि अस्पतालको ६ तलाबाट हाम फालेर गरे आत्महत्या

काठमाडौं । ग्रान्डि अस्पतालमा क्यान्सरका बिरामीले बिरामीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।

चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङजा आसुखर्क गाउँपालिका–८ घर भएका १७ बर्षीय कृष्ण क्षेत्री शुक्रबार साँझ हाम फालेका हुन्। अस्पतालको ६ तलाबाट हाम फालेर गम्भीर घाइते भएकोले उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७५ बैशाख २,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu