अन्तर्राष्ट्रिय

कठोर साउदी: कतारी उटमाथि पनि नाकाबन्दी लगायो ! नेपाली भन्छन,‘ज्यान बचाएर आउन पाइयो’

कतारको सिमा क्षेत्र आवु सम्राहाबाट २ सय ५० किमि टाढा पर्छ, साउदी अरवको ‘अल होफुफ’ । साउदीको निकै पुरानो वजार रहेको अल होफुफमा कतारीहरुको वाक्लो आवातजावत हुन्थ्यो । अल होफुफसँग

चिनलाई अत्यन्त गोप्य सूचना उपलब्ध गराएको आरोपमा पूर्वअमेरिकी कुटनितिज्ञ पक्राउ

चीनियाँ गुप्तचरलाई अत्यन्त गोप्य सूचना उपलब्ध गराएको आरोपमा एक पूर्व कुटनितिज्ञलाई अमेरिकी गुप्तचर संस्था एफबीआईले पक्राउ गरेको छ । भर्जिनियाका केभिन म्यालोरीले सन् दुई हजार सत्रको मार्च अप्रिल महिनामा चीन

‘ब्रेक्जिटपछि पनि बेलायतमा युरोपेली नागरिकलाई ब्रिटिशसरह अधिकार’

लन्डन, असार ९ । ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटपछि पनि बेलायतमा कानूनी रुपमा बसिरहेका यूरोपेली नागरिकले ब्रिटिश नागरिकसरह अधिकार उपभोग गर्न पाउने बचन दिएकी छन् । बेल्जिमको ब्रसेल्समा भएको बैठकमा

एक रातको लागि किम कार्दासियनलाई १ अर्ब दिने अफर गरेका थिए साउदीका नयाँ युवराजाधिराजले

साउदी अरबका राजा सलमानले युवराजाधिराज तथा आफ्ना भतीजा ५७ बर्षीय आफ्ना भतिज मोहम्मद बिन नायेफलाई पदबाट हटाएर उनको सट्टामा आफ्ना ३१ बर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशको नयाँ युवराजाधिराज घोषणा

यी महिला कति बर्षकी भईन् होला ? तपाईले सोचेभन्दा बिल्कुल फरक छ, यिनको उमेर

ताइवनाकी ल्युर हु,इन्टरनेटमा भाइरल भईरहेकी छिन्। कारण हो, उनी वास्तविक उमेर भन्दा धेरै कम देखिनु। सामाजिक संजाल र यिनलाई प्रत्क्षय देख्नेहरुले मरिगए यिनको वास्तविक उमेर बताउँन सक्दैनन्। पेशाले एक डिजाइनर

चिनियाँहरु किन खान्छन् कुकुरको मासु ?

चीनको युलिन शहरमा विवादित ‘डग मिट फेस्टिवल’ शुरु भइसकेको छ। पहिला आएको रिपोर्ट अनुसार यसमाथी प्रतिबन्ध लगाईएको थियो र यसको व्यापकतामा कमि गरिएको छ। गुवांग्शी प्रान्तमा हरेक बर्ष कुकुरको मासु

राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

बेंग्लोर, असार ७ । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण पुरस्कृत हुने भएका छन् । राष्ट्रपतिको सवारी आइपुग्दा

आइएसले इराकको मोसुलस्थित ऐतिहासिक अल-नूरी मस्जिद ध्वस्त बनायो

इस्लामिक स्टेट जिहादी संगठन (आइएस) ले  इराकको ऐतिहासिक अल-नुरी मस्जिद र यसको शताब्दीऔँ पुरानो मिनारलाई ध्वस्त बनाइदिएको अमेरिकी र इराकी सेनाले जनाएका छन्। इराकी सेनाले ऐतिहासिक मस्जिद आइएसले ध्वस्त बनाइदिएको

रुसी लडाकु विमानले अमेरिकी लडाकु विमानलाई आकाशमै लखेट्यो

अमेरिकी अधिकारीहरुका अनुसार रुसी लडाकु विमानले बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानको निकै नजिकबाट उडान भरेको छ । अधिकारीहरुका अनुसार रुसी लडाकु विमान अमेरिकी विमान ‘आरसी–१३५’ बाट पाँच फिटको दुरीमा उडेको

मध्य अफ्रिकी गणतन्त्रमा भएको धार्मिक हिंसामा सयजना मारिए

मध्य अफ्रिकी गणतन्त्रमा फैलिएको पछिल्लो धार्मिक हिंसामा त्यहांको पूर्वी नगर ब्रीआमा झण्डै एकसयजनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।दर्जनौं अन्यलाई गोली लागेको छ र तिनीहरुको उपचार भैरहेको छ।सरकारले विद्रोही समूहहरुसंग शान्ति

तीन शताब्दी पुरानो इतिहास बोकेको दार्जिलिङमा चलेको आन्दोलनको आगो गोर्खाल्याण्ड बिना निभ्ने छैन

नेपालीभाषीका लागि छुट्टै गोर्खाल्यान्ड प्रदेशको माग राख्दै दार्जिलिङमा फेरि राजनीतिको आगो दन्किएको छ। यो आगो सल्काउने काम पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी आफैंले गरेकी हुन्। पश्चिम बंगाल राज्यका विद्यालय तहमा

दार्जीलिङ : ममता बेनर्जीले भनिन् – ज्यान दिन्छु तर बङ्गाल टुक्रिन दिन्न

भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको आह्वान गरेको छ। आन्दोलनको नेतृत्व गरिरहेको

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo