पत्रपत्रिका

प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डको असन्तुष्टि

एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखे। एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए। माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले

दरबारमार्गको जग्गा भाडामा दिँंदा नेपाल ट्रस्टद्वारा ५ अर्ब अनियमितता

नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ । ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्रतिवेदनले

सरकारी ढुकुटीमा सचिवको मस्ती : दुईवटा गाडी, चालक नराखी बुझ्छन् तलब

संघीय संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ । सुवेदीले चालकको नाममा समेत

पार्टी एकता नगर्न अन्तर्राष्ट्रिय क्षेत्रको दबाबका कारण प्रचण्ड तनावमा ?

भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य

पण्डित श्रीनिवासलाई गोली हान्नेको खोजीमा प्रहरीको विशेष टोली बिहारमा

पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा

सहलेस फूलबारीः अनौठो सत्य

लहान: ऐतिहासिक सलहेस फूलबारीमा अघिल्ला वर्षझैं यो वर्ष पनि भब्य मेला लागेको छ । मेला भर्न हजारौँ मानिस आएका छन् । सिरहाको परोसी सप्तरी, धनुषा, महोत्तरी, सुनसरी, मोरङलगायतका जिल्ला र

गृहमन्त्री, गृहसचिव र आइजीपीले सुराकी खर्चको नाममा एक बर्षमा २ करोड १७ लाख खर्च गरे

गृह मन्त्रालयले आर्थिक वर्ष २०७३/७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। २२ बर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा

पशुलाई श्रद्धान्जलि !

काठमाडौँ: विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको त्यस कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि

नयाँवर्षमा सिस्नोले सत्कार

अछाम – नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ। सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ।

‘देउवाजीलाई १५ बर्षअगाडि ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापति भएर पार्टी चलाएको थिएँ’

कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन्। सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ। १५ वर्षअघि नै उपसभापति

महावीर पुनको चमत्कार : औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्। घरनजिकै रहेको स्वास्थ्यचौकीको

देउवाले मनोनीत गर्न ठिक्क पारेका पदाधिकारीहरु को-को हुन् ?

कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । पटक–पटकको छलफलपछि देउवाले

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu