राजनिति

सम्झौता अनुसार मन्त्रालय नपाएको भन्दै गच्छदारले दिए सरकार छाड्ने चेतावनी

काठमाडौ । लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष एवं उप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार छाड्ने चेतावनी दिएका छन् । उनले सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सम्झौता अनुसार मन्त्रालय नपाए सरकार छाड्ने

सुजाता कोइरालाले किन मागिन् उपप्रधानमन्त्री र उपसभापति ?

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीभित्र ६० र ४० को भागबण्डा अन्त्यको माग गरेकी छिन्।रिपोर्टस क्लबले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएकी हुन्। कोइरालाले पार्टीभित्र

सर्वाधिक चर्चामा रहेको भरतपुर १९ को मुद्धा माथिको बहस सकियो, अदालतबाट आयो नसोचेको खबर

काठमाडौं – भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दामा आज पनि सुनुवाई भयो । धेरैको अपेक्षा थियो आज मुद्दाको फैसला हुन्छ र मुद्दाको टुंगो लाग्छ । तर सर्वाेच्चले

हार्ने निश्चित भएपछि भरतपुरमा माओवादी कार्यकर्ताले बुरुक्क उफ्रेर बाँदरशैलीमा मतपत्र च्याते

झण्डै २०० वर्षअघि अमेरिकाको न्युयोर्क सहरका फ्र्यान्सिस पाल्मेरको मृत्यु उनकै नातिबाट भएको थियो। इल्मर पाल्मरविरुद्ध उनकी फुपु अर्थात मृतककी छोरी रिग्सले मुद्दा दिइन्। त्यसैले त्यो मुद्दाको नामै रिग्स भर्सेस पाल्मेर

प्रचण्डले भने -‘देउवाजी यो कस्तो लाजमर्दो गर्नु भएको’

प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन्। यो खबर बसन्त बस्नेतले आजको कान्तिपुरमा लेखेका छन्। कांग्रेस-माओवादी गठबन्धन

यसकारण एक हुदैँछन् साझा पार्टी र विवेकशील…

राम ढुंगाना ,नेपाली राजनीतिक फाँटमा छोटो समयमै निक्कै लोकप्रियता कमाएका र जनताहरुमाझ  भिन्नै छाप छोड्न सफल दुई पार्टिहरु रवीन्द्र मिश्र संयोजक रहेका साझा पार्टि र उज्जवल थापाको नेतृत्व रहेका विवेकशिल

प्रचण्डले किन दिए सडक संघर्ष गर्ने चेतावनी ?

नेकपा माओबादिले पेरिसडाँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टि फुटाएर गएका नेताहरु बाबुराम भट्टराई ,नेत्रविक्रम चन्द’ र बैधलाई पार्टि एकताका लागी आव्हान गरेका छन्। प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको शासन व्यबस्थाको

रामेछापमा कांग्रेस कार्यकर्ताले माधव नेपालको गाडीमा गरे तोडफोड

८ साउन, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी

भारतको चाहना पूरा गर्ने गरी संविधान संशोधन गर्न लागियो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न आनाकानी गरेको आरोप लगाएका छन् । शनिबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा उनले ‘सरकारको गैरजिम्मेवारीले एकै

धनराज गुरुङले देउबा र पौडेललाई चेतावनी दिदैं भने – महाराज भन्दै पछि लाग्ने जमाना यो होइन

कांग्रेस केन्द्रीय समिति बैठकमा रोचक पक्ष देखिएको छ। बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा

तिम्रो कुनै पनि सम्बन्ध विश्वासबाट सुरु हुन्छ कि शंकाबाट ? बिपीले गिरिजालाई सोध्नुभयो

परशुनारायण चौधरी चार/पाँच दिनअघि मात्र पञ्चायत पस्नुभएको थियो। आफ्ना केही साथीहरूका साथ उहाँले निकालेको वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ राख्नुभएको थियो। जनमत संग्रह ताकाको प्रचार क्रममा बिपी कोइरालाले बहुदल आए

माओवादी केन्द्रमा राष्ट्रिय जनमोर्चाको पुरै रौतहट जिल्ला समिति नै विलय

राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo