राष्ट्रिय समाचार

६ वर्षअघि भारतीय सीमा बलले हत्या गरेको बासु साहलाई पनि सरकारले १० लाख दिने

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ६ वर्षअघि हत्या गरेका मोरङका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मान गर्ने भएको छ। मोरङको सीमावर्ती अमाही बरियाती-७ बयरबनाका साहलाई

‘भारु साट्ने विश्वसनीय विधिको खोजी’

नेपाल र भारतका अधिकारीहरुबीच नेपालमा रहेका प्रतिबन्धित एक हजार र पाँच सयका भारतीय नोट साट्ने विषयमा बैठक हुँदैछ। शनिबार निर्धारित बैठक विशेष कारणवश आइतबारका निम्ति सारिएको छ। राष्ट्र ब्यांक डेपुटी

नयाँ भारतीय राजदुत पुरी काठमाडौं आइपुगे , अबको भारतीय नीति कस्तो हुन्छ सर्बत्र चासो

नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। शनिबार बिहान काठमाडौं आइपुगेका पुरीले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्। सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम

अनलाइन खोल्‍न सरकारबाट स्वीकृति लिनुपर्ने र ५६ दिन भित्र दर्ता भैसक्नु पर्ने छ (निर्देशिकासहित)

सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी गरेको छ। सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी सञ्‍चार मन्त्रालयले

प्रधानन्यायाधीशलाई नै सर्वोच्चको परमादेश- संवैधानिक इजलास चाँडो गठन गर्नू’

काठमाडौं : सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ।यो समाचार अन्नपूर्णपोस्ट बाट लिईएको। लामो समयसम्म

‘करोडौं खान’ चार अर्बको गाडी, अर्थले रोकेपछि ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिषद् लगिँदै

काठमाडौं- म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बाैं बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यस सम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी

नेपाल–चीन संयुक्त सैन्य अभ्यासले भारतमा मचायो यस्तो हलचल !

काठमाडौं- ‘हिन्दुस्तान टाइम्स’ को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। ‘भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने’ शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो। ‘प्रस्तावित

स्थानीय तह निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी

स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने भएको छ । गृह मन्त्रालयले सबै तयारी पूरा गरिसकेकाले मन्त्रिपरिषद्ले स्वीकृत गर्नासाथ भर्ना आह्वान गरिनेछ । गृह प्रवक्ता बालकृष्ण

गुनासो सुन्ने हेलो सरकार कै गुनासो, रक्सी पिएर कार्यालयमै बवाल जसले रबिको पनि धैर्यता टुट्यो

साझा बसले सेवा विस्तार गर्दा अवरोध आयो बिशेष कभरेज । मिनरल वाटर /खानेपानीको माध्यमबाट यसरी बिष छर्दै छ  जीवनमा सो बारे थप बिशेष खोज । क्या वजनदार जनताको कुरा उठाए रविले ।

औधोगिक नगरी हेटौडामा पनि बेस्याबृतिको धन्दा मौलाउदै छ

१०,चैत्र/हेटौडा: होटलमा युवतीलाई राखेर अवैध यौन धन्दा चलाएको भन्दै मकवानपुर प्रहरीले हेटौंडाको २ वटा होटलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कारबाही एवम् अनुसन्धान प्रक्रिया अघि बढाएको छ । युवती तथा महिलालाई

महँगो युरिया मल किन्दै कृषिमन्त्री-६८ करोड रुपैयाँ कमिसनको खेल

काठमाडौंः कृषि विकास मन्त्री गौरिशंकर चौधरीले सर्वोच्च अदालतको निर्णयको आडमा रासायनिक मल खरिद गर्न बढाएको प्रक्रियामा करिब ६८ करोड रुपैयाँ कमिसनको खेल हुने भएको छ । सर्वोच्च अदालतको निर्णयको आडमा

थ्रेस होल्ड अर्थात साना दलको सफाया

९ चैत्र/पानाखबर डटकमको लागी जनक मान डंगोल लामो समयसम्म चर्चामा रहन सफल भएको थ्रेस होल्ड सम्बन्धि कानूनले आज न्याय पाएको छ । आजको निर्णयले अब धेरै राजनीतिक पार्टी तथा दलहरुको

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo