राष्ट्रिय समाचार

कांग्रेस सभापति देउवाको दवाबबाट तनाबमा प्रधानमन्त्री दाहाल

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई कार्याबाहक प्रधानमन्त्री बनाउन दबाब दिएका छन । प्रधानमन्त्री प्रचण्ड १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहिबार एक साताका

सहयोगको नाममा एनजीओहरू क्रिश्चियन धर्मको प्रचार गर्दै

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले जिल्लाका विभिन्न स्थानमा धर्म प्रचार र प्रवद्र्धन गर्न रकम बाँडेको पाइएको छ । सचेतनामूलक तथा सामाजिक र सशक्तीकरणका कार्यक्रम गर्ने नाउँमा जिल्लाका केही संस्थालाई रकम दिएर परियोजनामार्फत

नेपालको जलस्रोत कब्जा गर्ने भारतको रणनीतिप्रति प्रचण्ड सरकारद्वारा आपतिप्रकट गर्दै विरोध

काठमाडौं : नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४

सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने निर्णय खारेज गर्यो

काठमाडौं : सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ विपरित सरकारले निर्णय गरेकाे ठहर गर्दै उक्त

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह

काठमाडौँ, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय,

सरकारकै सल्लाहमा राप्रपाको विधानबाट राजतन्त्र र हिन्दूत्व हटाउने निर्णय भएको खुलासा

सत्तारुढ राप्रपाले निर्वाचन आयोगको निर्णय विरुद्ध बहादुर भवनस्थित आयोग कार्यालय घेराउ गरिरहँदा राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापामाथि नैतिक प्रश्न उठाइएको छ । आयोगका एक सदस्यका अनुसार राप्रपाको विधानबाट राजतन्त्र

उपप्रधानमन्त्री कमल थापा धर्नामा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा काठमाडौको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्नामा बसेका छन्। पार्टीका नेता कार्यकर्ताले सुरक्षा घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उपप्रधानमन्त्री

२८ मुलुकका १ हजार २४ सेना नेपाल किन आए ?

आजदेखि काभ्रेपलाञ्चोकको पाँचखालमा अन्तर्राष्ट्रिय सैन्य अभ्यास सुरु हुँदैछ । सैन्य अभ्यासका लागि नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा २८ मुलुकका एक हजार २४ सेना सहभागी हुँदैछन् । सैन्य

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

चैत ७-पाँचखाल (काभ्रे): नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। आन्तरिक तथा बाह्य युद्धको चपेटमा परेका देशमा संयुक्त राष्ट्र

कंचनपुर काण्ड सेलाउन नपाउदै भारतले मोरङमा नेपालको दश गजा नै मिचेर सडक बनायो (भिडियो)

–मोरङ मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले निर्माण गरेको सडक कालोपत्रे गर्न परिचालित भारतीय मजदुर । मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय

नेपालका लागि यी २३ भारतीय राजदुत, श्रीमन बाहेका सबै राजदूतले भ्याएसम्म हस्तक्षेप गरे

सबैले राजदूतले गरेको हस्तक्षेपको सार संक्षेपसहित फागुनमा कार्यालय समय शुरु नहुँदै परराष्ट्र मन्त्रालयमा भारतीय विदेश मन्त्रालयले एक ‘नोट भर्बेल’ पठायो, जसमा आफ्नो काठमाडौं मिसनका नयाँ प्रमुखको नाम थियो, मञ्जीवसिंह पुरी । निवर्तमान

असोजमा पनि नआउने भयो मेलम्ची

चैत,६- काठमाडौं:आगामी असोजमा पनि राजधानीवासीका धारामा  मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको हो।यो समाचार आजको

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo