राष्ट्रिय समाचार

पैसा त विकट भनिएको क्षेत्रमा पाे रै छ त ! कस्ताे कस्ताे ठाउँ छ है नेपालमा: साझासवाल

जताबाट  पनि गरिबलाई नै मार छ यहाँ। अलि बाठो भनाउदाको कुरा  राम्रो सुनेपनि हर शब्दको पछाडि स्वार्थ देखिन्छ डोल्पाको धेरै कुराको जानकारी र अति रमणीय कति सुन्दर ठाउँ रहेछ ।

कवितालाई इराकमा बेच्ने यी २ दलाललाई पक्राउ गरि सजाय दिलाउन रबि र कविताको अनुरोध

रबिले ईराकबाट उद्दार गरेका नेपाली चेलीलाई स्टुडियो मै ल्याएर अनि  कविता भन्छिन मैले नयाँ जिबन पाए यसरी उद्दार होला भन्ने सोचेकी थिएन | इराकमा धेरै नेपाली चेलीहरु बेचिएका छन् तिनीहरुलाई बेच्ने मध्ये  यी तस्बिरमा देखाएका

यी हुन् प्रकाश अर्याल जसलाई नयाँ प्रहरी महानिरीक्षक बनाउन सत्ताधारी दलहरु सहमत

डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउन सत्ताधारी घटकबीच सहमति भएको छ। सरकारमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखबीच भएको छलफलमा अर्याललाई आइजीपी बनाउन सहमति भएको हो।

पारस र हिमानीको सम्बन्ध राम्रो छैन भन्नेहरुले भिडियो हेर्नुस कति सुमधुर छ सम्बन्ध !

धेरै लामो समयदेखि पारस र हिमानीको सम्बन्ध राम्रो छैन भन्नेलाई यो १ मिनेटको भिडियो ले दिने भयो ठुलो झटारो हेर्नुहोस उनीहरु को सम्बन्ध राम्रो छ र यसरी खुशीपुर्वक कुराकानी गरेको अवस्थामा भेटिए

भानुभक्तद्वारा रचित रामायणको फोटो राख्दै अमेरिकी राजदूतले दिइन् रामनवमीकाे शुभकामना

मेरिकी राजदूत अलिना वी टेप्लीजले रामनवमीको अवसरमा शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्वीरमार्फत उनले रामनवमीको अवसरमा शुभकामना दिएकी हुन् । ‘विसिङ यु अल अ मेरी ह्प्पी रामनवमी’ भन्दै उनले

प्रधानमन्त्रिले ३ सातादेखि मन्त्रिपरिषदको बैठक बोलाउन सकेनन् उपप्रम वरियता विवादले

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न

वैदेशिक रोजगारीमा जाने युवतीहरुमाथि यौन शोषण कसरी गरिन्छ ? घिनलाग्दो पाटोको पर्दाफास, भिडियो

‘सिधा कुरा जनतासँग’मा आज ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा व्यभिचारीहरुको विगविगी’ ‘वैदेशिक रोजगारीमा जाने युवतीहरुमाथि यौन शोषण कसरी गरिन्छ ?’ एउटा घिनलाग्दो पाटोको पर्दाफास

भारतले १३ बर्षदेखि चाहेको तर रोकिएको प्रस्तावलाई प्रचण्ड सरकारले नै स्वीकृति दिए पछि (भिडियो)

फागुन १७ (फेब्रुअरी २८) मा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले अवकाश पाउँदै थिए। सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले रायको ‘बिदाईको अवसरमा उपहार स्वरुप’ एउटा निर्णय गर्‍यो– भारतले १३ वर्षदेखि

देउवा-प्रचण्ड विवाद ! चुनाब सारेर भए पनि मोर्चालाई चुनाबमा सामेल गर्ने पक्षमा प्रधानमन्त्री

मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो सर्त मान्ने कि

नेपालबाट मधेस अलग हुन सक्ने महन्थ ठाकुरको चेतावनी

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालबाट मधेस नै गुम्ने खतरा आउन सक्ने बताएका छन्। बाराको प्रसौनीमा सोमबार तमलोपा बाराको चार नम्बर क्षेत्रीय कमिटीले आयोजना

भारतले आफ्नो अखण्डताविरुद्ध भन्दै आपत्तिजनक मानेको ग्रेटर नेपाललाई चीनले साथ दिएकै हो त ?

पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपालले १५ चैतमा फेसबुक वालमा एउटा भिडियो अपलोड गरे, जसको क्याप्सनमा लेखिएको छ–ग्रेटर नेपालाई चीन सरकारको ऐतिहासिक अनुमोदन । ८ फागुनमा खिचिएको उक्ता भिडिओमा एकातिर

मधेसी मोर्चाको अवरोध कारण निर्वाचन तालिका तलमाथि हुने डर

दुई नम्बर प्रदेशमा मधेसी मोर्चाबाट अवरोध भइरहेको र यसको समाधानका लागि राजनीतिक सहमति जुट्न नसक्दा निर्वाचन कार्यतालिकामा असर पर्न थालेको छ । वैशाख ३१ हुने हुने स्थानीय तहको चुनावका लागि

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo