राष्ट्रिय समाचार

विरक्त हुँदै प्रधानमन्त्री देउवाले प्रचण्डसँग भनेः साह्रै अफ्ठेरोमा परियो , के गर्ने हो ?

ठूला दलले आफूहरुलाई स्थानीय निर्वाचनमा जाने अनुकुल वातावरण नबनाइदिएको भन्दै आमहड्तालसम्मको कार्यक्रमसहित आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी ( राजपा ) कारण प्रधानमन्त्री शेरबहादुर देउवा अझै पेचिलो राजनीतिक परिस्थतिमा फसकेका छन्।

प्रदेश नम्बर २ र ५ को निर्वाचन फेरि सार्न गृहकार्य

तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ। आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न सत्तारुढ गठबन्धन लचिलो

सबै चुनाव गराएर देउवाले पूर्ण सक्षम भएको प्रमाणित गर्न बाहेक अर्को विकल्प छैन: रबि लामिछाने

गरिब मर्न मात्र जन्मेको हो ? अदालतको न्याय कुर्दा कुर्दा कति मरिसके लेखा जोखा छ यहॉ ? अब युएई ( दुबई ) जादाखेरि कसैले पनि ठगिनु पर्ने छैन र पठाउने

गृहमन्त्रीको ठाडो आदेशमा माओबादी नेताहरुलाई मुद्दा चलाउने डिएसपी कार्की कार्वाहीमा !

दोलखा – चुनावी झडपका क्रममा जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको घटनामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पूर्व राज्य मन्त्री र जिल्ला अध्यक्ष सहितका नेतालाई हत्या मुद्धा चलाएपछि गृहमन्त्रीको दबाबमा दोलखाका

किताब लेखेर २३ करोड कमाएको दाबी गर्ने शर्माको ८७ वटा फाइलमा रु २१ अर्बको घोटाला

अख्तियार  अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मासँगको प्रारम्भिक वयानका क्रममा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ । आयोगले कर फछ्र्याैट आयोगले गरेका निर्णयका १

अख्तियारद्वारा घुससहित रंगेहात समातिनेको विवरण सार्वजनिक, घुस खानेमा काठमाडौं पहिलो, बाँके दोस्रो

सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु रहेको जिल्लाका रुपमा काठमाडौं पहिलो बनेको छ । बाँके जिल्ला दोस्रो स्थानमा परेको छ । सबैभन्दा धेरै कर्मचारीहरु काठमाडौं उपत्यकाबाट घुससहित रंगेहात पक्राउ परेको अख्तियार

चुनावमा नआए मधेसी दललाई घाटा : भारतीय पूर्वराजदूत सुद

पालमा हुन लागेको दोस्रो चरणको चुनावमा भाग नलिए मधेसकेन्द्रित दललाई घाटा हुने भारतीय कूटनीतिज्ञले निश्कर्ष निकालेका छन् । राष्ट्रिय जनता पार्टीले निर्वाचन बहिस्कारको घोषणा गरेकै भोलिपल्ट नेपालका लागि पूर्वभारतीय राजदूत

महोत्तरीमा युवतीको सामूहिक बलात्कार: आरोपीलाई छुटाउन प्रहरी माथि नै ढुङ्गामुढा प्रहार

महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर

अरुण तेस्रोको शिलन्यास गर्न भारतीय प्रधानमन्त्री मोदी आउने तयारी

संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको

एमालेको चुनाव चिन्ह सुर्य अंकित झण्डा सगरमाथाको चुचुरोमा !

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । सन् २०१७ मे २८ को बिहान ८ बजेर १६ मिनेटमा ३९

भारतीय दुतावास र दिल्ली धाउने नेताहरुप्रति रविको कटाक्ष प्रहार जुन जनताकै आवाज हो

अन्यायमा परेकाहरुको न्याय सुन्ने र समाधान गराउने एक मात्र कार्यक्रम रविको सिधाकुरा जनतासंग ! नेपालमा रहेका बिदेशी दुतावास एबम कुटनैतिक नियोगहरुले कसरी बल मिच्याई गरेर नेपालको रोडका पेटीहरुमा हस्तक्षेप गरेका

यस कारण चीनले देउवा सरकारलाई विश्वास गर्दैन, चीनलाई विश्वास दिलाउनै देउवालाई कठिन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचित भए लगत्तै आफुले दुई छिमेकी चीन र भारतसँग समदुरी राखेर अघि बढ्ने प्रतिवद्धता गरेका थिए । यद्यपि, मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्री भने आफ्नो पार्टीको परेन ।

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo