राष्ट्रिय समाचार

आफु समेतको सहमतिलाई लोहनीले कसरि हैन भन्न सके

आरोप जे जस्तो भएता पनि गाँठी कुरो बरियताको फाल्गुण ६ गते काठमाडौं: २ दिन अगाडी पुर्व पन्चहरुको बाहुल्यता रहेको एकिकृत रास्ट्रिय प्रजातन्त्र पार्टीमा  कमल थापालाई सर्वसम्मतीबाट अध्यक्ष बनाउने सहमति भएको

बादल र नारायणकाजीको चेपुवामा प्रधानमन्त्री प्रचण्ड

चुनाव मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल आफ्नै दलभित्रबाट दबाबमा परेका छन् । संविधान संशोधन विधेयक टुंगो र स्थानीय चुनाव प्रक्रिया एकैसाथ अघि बढाउने भन्दै

प्रधानमन्त्रीले अझै चुनावको मिति तोक्न सकेनन

‘सञ्चारमन्त्री भन्छन निर्वाचनको मिति चाँडै घोषणा हुन्छ’ फाल्गुण ६ गते काठमान्डौ: सरकारका प्रबक्ता एवम  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरूबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न

ज्यान गए पनि कसैलाई नछोड्ने भयो रविको सिधाकुरा जनतासंगले ,हेर्नुस २९ औ दमदार भाग

जनताको चासो गुनासोको सिधाकुरा जनतासंग एउटा गुठीमा राजनितीक हस्तक्षेप, अझै सम्पर्क विहीन छन् विराट पोल्ट्री फर्मका मालिक ज्यान गए पनि कसैलाई नछोड्ने भयो रविको सिधाकुरा जनतासंगले ,हेर्नुस २९ औ दमदार

४० लाखदेखि ७५ लाखसम्म खर्च गरेर अमेरिका हिडेका ३०० नेपाली मेक्सिकोमै अडकिए

महिनौ लगाएर हवाई, स्थल र जलमार्ग हुँदै  त्यहाँ पुगेका हुन् चन्द्रशेखर अधिकारी अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र

यसरी संबिधान संशोधन प्रस्तावप्रति ओली पनि लचक हुदै आए !

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् । बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष

बिस बर्षे थोत्रा सवारीको आयु अब बार्ह दिनमात्र

फाल्गुण ५ गते, काठमाडौं : केहि अगाडी सरकारले फागुन १७ देखि मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने तयारी गरेको छ भन्ने  समाचार प्रकाशित गरेको थियो

अनलाइन श्रमस्वीकृतिले राहतभन्दा आहत दियो

फाल्गुण ५ गते, काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा जानेका लागि राहत पु~याउने उद्देश्यले सञ्चालन गरेको अनलाइनबाट श्रमस्वीकृति दिने कार्यले सेवाग्राहीलाई राहतभन्दा बढी सास्ती भएको छ ।  सरकारले अनलाइन श्रमस्वीकृतिका लागि

एशियाली नोबेल विजेता पुनद्वारा आफुले प्राप्त गरेको सबै पदक बेच्ने घोषणा , किन गरे यस्तो निर्णय ?

सामाजिक अभियान्ता महावीर पुनले आफ्ना सबै पदक, तक्मा अर्थात् मेडल बिक्री गर्ने घोषणा गरेका छन्। पुनले कसैले पदक संग्रह गर्न चाहेको भए आफू बिक्री गर्न तयार भएको बताएका हुन् ।

फेरी सुरु भयो उपत्यकामा रात्रिबस सेवा

  फाल्गुण ४ गते, काठमाडौं । साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । मङ्गलबार रातिदेखि

धमलाले राजदुत रेलाई सोधे संविधानमा भारतको असन्तुष्टि र चासो किन ?

फाल्गुण ४ गते, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाली राजनीतिक दलका नेताहरुका कारण नै भारतले राजनीतिक चासो राखेको बताएका छन् । उनले नेपालमा राजनीतिक पार्टीहरु मिल्नुपर्ने भारतको

नेपाली सेना र राजनीतिबीच कस्तो खेल हुन्छ ? पढ्नुस

सरकारको नेतृत्व नमान्ने प्रधानसेनापति रुक्माङगत कटवाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले हटाउने निर्णय गर्यो । तर, सरकारमा रहेको एमाले लगायत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कटवाललाई पुनः बहाली गर्नु पर्ने भन्दै

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo