विचार /ब्लग

त्यो ‘अन्धकार युग’ र यो ‘स्वर्णयुग’

युवराज गौतम – नेपोलियन आफैं महानायक बनेका होइनन् । उनका सहयोगीहरू कुशल योद्धा र रणनीतिका प्रकाण्ड विद्वान् थिए । तर इटली, जर्मनी र बेल्जियमदेखि अस्ट्रिया लगायतका भूभागमा प्रभाव विस्तार गरेपछि

किन अलपत्र पर्‍यो ३३ किलो सुन काण्ड अनुसन्धान

अनुसन्धानको ‘अफ ट्र्याक’ रणनीतिलाई गृह प्रशासनले भिन्न ढंगले बुझिदिंदा ३३ किलो सुन काण्ड अनुसन्धान प्रकरण सफल हुनसकेको छैन । ‘३३ किलो सुन काण्डबारे अनुसन्धानका क्रममा शुरू अदालतले गरेको आदेश नमिलेको,

दुई तिहाईको सरकार किन कमजोर ?

रवीन्द्र श्रेष्ठ दुई तिहाईको सरकार वनेको सात महिना भएको छ । नेकपाको मात्रै पनि बलियो वहुमत रहेको सरकार हो यो । तर मनमोहन अधिकारी नेतृत्वको अल्पमतको कमजोर सरकारले जति पनि

ज्युँदो नरहेकै हो त न्याय ?

इमानदारीबिनाको क्षमता निरर्थक हुन्छ भन्ने प्रसिद्ध दार्शनिक सिसेरोको भनाइ छ । कानुनवेत्ता र राजनेताको समेत पहिचान बोकेका उनै रोमन दार्शनिकको अर्को चर्चित भनाइ छ, ‘न्यायबिनाको शान्तिभन्दा न्यायोचित युद्ध नै उचित

सुनिल थापा भन्छन्-शरणार्थीबारे भुटानसँग द्विपक्षीय कुरा हुन नसक्नु परराष्ट्र नीतिको कमजोरी

राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले नेपालमा रहेका भुटानी शरणार्थीका विषयमा भुटानसँग द्विपक्षीय वार्ता हुन नसक्नु नेपालको परराष्ट्र नीतिको कमजोरी रहेको बताएका छन्। नेपालमा धेरै भुटानी शरणार्थी तेस्रो मुलुक (अमेरिका) गइसकेका

६५ हजारमा भारतले किन्न खोजेकी माननीय : भद्रकुमारी घले

उनको स्वभावै खरो । त्यसैले चित्त नबुझेको विषयमा उनले कहिल्यै कसैलाई समर्थन गरिनन् । आफैले मान्दै आएको राजालाई पनि । उनी त्यसबेला राजपरिषद्को सदस्य थिइन् । तिनताक पारस शाहले चलाएको

कति कालो छ नयाँ कानुन ?

जंगबहादुर राणाले निर्माण गरेको मुलुकी ऐन पञ्चायती व्यवस्था लागू भएपछि राजा महेन्द्रलाई स्वीकार्य हुन सकेन र, अहिले नितान्त बेग्लै धरातलमा खडा गरिएको राजनीतिक अभ्यासमा पनि पुराना कानुन असान्दर्भिक ठानिएको छ

कसरी जोगिएला प्रचण्डबाट ‘एमाले’ ?

सामान्यतया मृत्यु निकट बोध गर्ने मानिसमा कीर्ति राख्ने चाहना घनीभूत हुने विश्वास गरिन्छ र, केपी शर्मा ओली वर्तमानका एक मात्र त्यस्ता नेता हुन् जसले मृत्युलाई निकटबाट महसुस गरेका छन्, त्यसैले

कहिलेसम्म क्रान्ति ?

यही ०७५ साल असारको तेस्रो हप्ता कालिकोट पुगेका बेला स्थानीय धेरैले आफ्ना नेताको रूपमा ‘प्रकाण्ड’को नाम लिए । कालिकोटका नेता महेन्द्रबहादुर शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री भएका कारण उहाँकै बारेमा

देश जोगाउनका निम्ति सङ्घीयता खारेज गर्न सबै नेपाली एकताबद्ध हुन आवश्यक !

बेग्लै पृष्ठभूमि, इतिहास र सामाजिक परिवेश भएका मुलुकहरूले गरिरहेका अनेक अभ्यासहरूलाई नेपालका राजनीतिक दलहरूले ‘उपलब्धि’का रूपमा सोहोर्नुको परिणाम नेपाली जनताले अब भोग्न थालेका छन् । नेपाली सोच, संस्कार, मौलिकता र

जब म नेपालमा हुन्छु, मेरा सपनाहरूले मेरो अन्तरहृदयमा भतभति पोलिरहेका हुन्छन् : माथेमा

डा. श्रीराम भगत माथेमा  लो-प्रोफाइलमा रहेर काम गर्न रुचाउने शिक्षा क्षेत्रमा समर्पित प्राज्ञिक व्यक्तित्व हुन्। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन उनी नेपालमा विश्वस्तरीय सगरमाथा विश्वविद्यालय स्थापनाको प्रयासमा थिए। तर,

राजा वीरेन्द्रको नजरमा वामदेव गौतम ‘राष्ट्रवादी’ नेता !

२०५८ साल जेठ १९ गते राती भएको दरबार हत्याकाण्डमा राजा वीरन्द्र सहित उनको वंशनाश भयो।उक्त हत्याकाण्डका मुख्य दोषी तत्कालीन राजकुमार दिपेन्द्र माथि लगाईयो।तर धेरै नेपाली जनताहरु उक्त हत्याकाण्डलाई रहस्यकै रुपमा

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu