विचार /ब्लग

किन भत्काइयो, किन भत्काइन्छ र भत्काइँदैछ अदालत र संबैधानिक संस्थाका संरचना ?

-डा.विनोद न्यौपाने , बिकाशविद –संस्थाहरु के हुन् ? राजनीतिक अर्थशास्त्रभित्र एक आपसमा विचारको आदानप्रदान गर्न र त्यसभित्रको संयन्त्र गतिशील बनाउन समाजले तयार गरेको पद्धति नै संस्था हो । संस्थामा सरसल्लाह

उदण्ड र अराजक बोलीको खेती गरेमा सो एमालेतिरै फर्कने गोली बन्नेछ

विसं २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) अप्रत्याशितरूपमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनभन्दा ४ प्रतिशत कम मत पाउँदा २०५ सिटको व्यवस्थापिकामा ८८ सिटसहित एमाले

मधेसी नेताहरुलाई प्रो.यादवको प्रश्नः नेपालमा तत्काल पाइने नागरिकतालाई भारतमा किन ७ वर्ष ?

मधेश र मधेशी नेताहरुबारे प्रोफेसर लालबाबु यादबको खोजमुलक टिप्पणी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमंत्री केपी ओलीको सरकारमा सहभागी भई नेकपा माओवादी केन्द्र महत्वपूर्ण मन्त्रालय र राजनीति उच्च

यसरी बन्न सक्छ अब सम्बृद्ध नेपाल !

 -डा.सूर्यराज आचार्य, रमेश पोखरेल नेपाल किन बनेन भनेर धेरै बहस भए। गत वैशाख १२ गते र २९ गतेका विनाशकारी भूकम्पका कारण नेपाल झन् पछाडि पर्ने हो कि भन्ने आशंका एकातिर

नारायणहिटी राजदरवारमा विदेशी शक्तिको चलखेल र दवाब यस्तो थियो !

राजाको वरिपरिका मानिसमध्ये धेरैले आफ्नो दुनो सोझिने हो भने देशलाई धोका दिन बेर लगाउँदैनन – बीपी पछिल्ला दिनमा तत्कालीन राजदरबारका प्रसंगहरू समेत जोडिएका पूर्वमन्त्री रमेशनाथ पाण्डे र पूर्वसैनिक सचिव विवेक

नेपाललाई तहसनहस गर्नु कुन कुन बिदेशी शक्तिले कसरी खेल्दैछन र किन ? पढनुस

नेपाल जस्तो सानो देशको हामीलाई के मतलब ? हामीलाई सधैं नेपालकै कुरा गरेर बसिराख्ने फुर्सद छैन। नेपालीहरूले आफ्नो यो मूर्खता र राष्ट्रवादी भ्रम त्याग्नुपर्छ ।’ यस्ता भनाई विदेशी कुटनीतिज्ञ अथवा

ए पुरुष ! के तिम्रो नारीलाई हेर्ने दृष्टिकोण यौनिकताको लागी मात्रै हो ? मिरा प्रसाई

शारीरिक सम्पर्कको बैवाहिक लाइसेन्स छ भन्दैमा श्रीमानले जति बेला चाहन्छ श्रीमतीले त्यही बेला तयार हुनु पर्छ भन्ने छैन ! धरानको बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको ड्युटिमा तैनाथ रहेकी महिला सुरक्षा गार्ड

अब पनि यसो गर्न सकिएन वा ढिला गरियो भने नेपालको इतिहास समाप्त हुनेछ !

–डा. युवराज संग्रौला  दुई दशकको इतिहास नियालौं। प्राचीन ग्रिक दार्शनिक हिराक्लिटसले भनेका छन्– ‘हामीले गर्न सक्ने कमजोरी असीमित छन् तर एकपटक गरिसकिएको कमजोरी दोहोर्‍याउनु भनेको मूर्खता हो।’ इतिहासबाट पाठ सिक्नेहरू

देश र नागरिकको पक्षमा आवाज उठाउनेलाई भोट किन दिदैनन् ?

-जनकमान डंगोल स्थानीय निकायको निर्वाचनमा ‘हाम्रालाई हैन राम्रालाई भोट’ दिएर बिजयी गराउनु पर्छ भन्ने मान्यता राखिन्छ किनभने जनता संग प्रत्यक्ष दैनिक सरोकारको बिषयहरुलाई हेर्ने, सुन्ने र समाधान गर्ने भनेकै स्थानीय

‘दिपेन्द्र हत्यारा हुनै सक्दैन ‘- सौजन्य जोशी , स्व: दीपेन्द्रका निजि सचिब

दरबार हत्याकाण्डको म प्रत्यक्षदर्शी होइन । त्यसबारेमा किटेरै म केही पनि भन्न सक्दीन । यहाँ विभिन्न मानिसहरु दिपेन्द्रले हत्या गरेको भन्छन् । तर आफुले नदेखेको विषयमा कसैलाई हत्यारा पनि भन्न

आफ्नु १० महिने कार्यकालमा प्रधानमन्त्रीले गरेका १२ ठगिहरु यस्ता छन् !

-गुरु भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहलले देशका नाममा सम्बोधन गरेर पदबाट बिदा लिएका छन् । दाहाल नेतृत्वको कांग्रेस–माओवादी सरकार गठन हुँदा मुलुकमा सरकारको नीति तथा कार्यक्रम र बजेट आइसकेको थियो ।

अब पनि सत्ताकेन्द्रित राजनीति गर्ने हो भने कांग्रेसको भलो हुने छैन

-विपिन कोइराला कांग्रेसले फेरि बाटो बिराउँदा भारी मन लिएर म लेख्दैछु । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले किन अग्रसरता लिन सकेन । ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा

सम्पर्क

© 2017 स्वदेश नेपाल

Designed by appharoo