समाचार

गृहमन्त्री हुन कांग्रेसभित्र हानथाप,गृहमन्त्री बन्ने गच्छदारको रहरमा विमलेन्द्र निधि तगारो

माओवादी मन्त्रीहरुले सरकार छाड्ने भएपछि गृह र परराष्ट्र मन्त्रालयमा कांग्रेसका मन्त्रीहरुबीच नै मारामार सुरु भएको छ । सोमबार मात्र कांग्रेसमा एकता गरेका बिजयकुमार गच्छदारले गृह मन्त्रालयको दाबी गरेका छन् ।

जस्तो सुकै दवाब आए पनि राष्ट्रघाती धमिराहरुलाई सिधाकुरामा ल्याएर नंग्याउने रविको प्रण

यो देशको धमिराहरुले यो देशलाई कसरी लुटेका छन् हेर्नुस आजको भाग , अनि कहाँ बाट देश बनिन्छ , पियुन देखि हाकिमसम्म लुटेरा ! राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख

प्रधानमन्त्री देउवाले आफ्नै सरकारका मन्त्री चिनेनन्, ५ दर्जन मन्त्रीहरु कतिलाई चिनेर साध्य ?

१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, त्यसरी विनाविभागीय बनाउने बेलामा प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी पनि

हेर्दाहेर्दै शक्तिशाली गृहमन्त्रीबाट कामविहीन बिना विभागीय मन्त्री भए जनार्दन शर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका ९ मन्त्रीलाई बिना विभागीय बनाइदिएका छन्। देउवाले उनीहरूले सम्हाल्दै आएको मन्त्रालयबाट जिम्मेवारीमुक्त गरेको छन्।   माओवादी केन्द्रका मन्त्रीहरू आजै सरकारबाट हट्ने बताइएपनि माओवादीले चुनाव

उर्जा मन्त्रालयको जिम्मा कमल थापालाई दिएर गृह र परराष्ट्र प्रधानमन्त्री आफैले राखे

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन्

चुनाव सार्ने षड्यन्त्र भएको गोप्य सुचना आयो त्यसैले अब सरकारमै बस्छौ : गृहमन्त्री

काठमाडौं- नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ। गृहमन्त्री जनार्दन शर्माले पत्ररकार सम्मेलन गर्दै प्रधानमन्त्रीले निर्वाचन सार्न लागेको

कांग्रेसको चिन्तनलाई फाल्नुपर्छ भनेका बाबुरामको पार्टीले कांग्रेससँगै चुनावी तालमेल गर्ने

काठमाडौं । डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेससँग देशैभर चुनावी तालमेल गर्ने तयारी गरेको छ

देउवा सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्र आफ्नो निर्णयबाट पछि हटयो

आजै सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्र आफ्नो निर्णयबाट  पछि हटेको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री जनार्दन शर्माले अाफूहरुले तत्काल सरकार नछाड्ने बताए। अध्यक्ष पुष्पकमल

माओवादीले आजै सरकार छोड्ने,उपप्रधानमन्त्री महराले गरे आफ्नो सामान प्याक

नेकपा माओवादी केन्द्रले आज सरकार छाड्ने भएको छ। एमालेसँग चुनावी तालमेल र गठबन्धनको घोषणा गरेपछि पछिल्लो समय सत्तारुढ नेपाली कांग्रेसँग माओवादीको दुरी बढेको थियो।   माओवादीका एक मन्त्रीले सरकार छाड्ने

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष जुवा खेल्दै गरेकाे अवस्थामा पक्राउ

३१ असोज, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का

सबैभन्दा बढी मत ल्याएर राष्ट्रसंघिय मानव अधिकार परिषद सदस्यमा नेपाल विजयी

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल सबैभन्दा बढी मत ल्याएर एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बनेको छ । नेपालले एसिया प्यासिफिकको तर्फबाट उमेदबारी दिएको थियो । नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान

एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । अध्यक्षमा भट्टसँगै जमुना गुरुङ पनि प्रतिस्पर्धामा थिइन् । २००३ स्थापना

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu