राजनिति

कांग्रेस नेता भण्डारीले जनतासंग दशैँको खुशी यसरी बाँडे (फोटोफिचर)

प्रविण गाहा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले यसवर्षको दशै पनि माझी, कुमाल बस्तीमा मनाउनु भएको छ । उहांले गुल्मीदरवार गाउंपालिका वडा नं. १ बलिथुमको माझी बस्तीमा यस वर्षको

दशैं उपहारमा चीनले भन्दा भारतले सस्तो रक्सी दिएर भारतले अपमान गरेको मन्त्रीहरुको गुनासो

काठमाडौं– ‘पावर ब्रोकर’ देखि कुटनीतिक नियोगसम्मले दशैंमा ‘हाइप्रोफाइल’ व्यक्तिलाई उपहार टक्र्याउँछन् । तर, उपहार के हुन्छ र कहाँ दिइन्छ भन्ने प्रायः गोप्य नै हुन्छ । तर, यसपटक अनौठो भएको छ

गच्छदार पनि विखण्डनकारीको विरुद्धमा !

राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा विजय गच्छदारले अघिसारेका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदारले नेपालबाट तराई–मधेसको भूखण्ड अलग्याएर बेग्लै देश बनाउने

प्रधानमन्त्री ओलीले प्रत्येक महिना दुई करोड आफ्ना आफन्तलाई बाढिरहेका छन् : राधाकृष्ण मैनाली

काठमाडौं-७ का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा गरेर वामदेव गौतमलाई सांसद बनाउने घोषणा गरेपछि त्यसले केहिदिन नेपालको राजनीति तरंगित बनायो।चर्को आलोचना र विरोधपछि वामदेवले चुनाव नलड्ने भन्दै पछि हटेका

‘शिर निहुराएर ढोग्न मिल्छ, ढोगिन्छ बागमतीलाई तर अन्ततः म मेची, निन्दा र टिमाईको किनारकै हो’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू काठमाडौंमा उम्मेदवार नबन्ने बताएका छन्।   प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाडौं–७ मा

बर्दियामा मलाई हराउन लागेका पार्टीभित्रकै केही शीर्षस्थ नेताहरू पुन: सकृय भइसके : गौतम

नेपाल कम्युनिष्ट पार्टी, नेकपाका एकजना नेता वामदेव गौतमले अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व आफूले गर्ने उद्देश्यले उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ७

सिके राउतलाई राज्यविरुद्ध अपराधमा मुद्दा दायर गर्ने तयारी

आइतबारदेखि नेपाल प्रहरीको थुनामा रहेका स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ। आइतबार पक्राउलगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि

वामदेव ल्याउन गरिने उपनिर्वाचनमा राज्यकोषको करोडौं खर्च हुने

काठमाडौँ — नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको

काठमाडौं–७ को उपनिर्वाचनमा विवेकशील साझाले योग्य उम्मेदवार उठाउँछ : प्रवक्ता आचार्य

काठमाडौं – विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले काठमाडौं क्षेत्र नम्बर–७ मा हुने उपनिर्वाचनलाई संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसरका रुपमा सदुपयोग गर्ने बताएका छन्। काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर

प्रधानमन्त्री ओलीले भने — ‘मलाई कसैले पनि टेरेनन्’

राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत

खरेलले आइजिपीबाट हटाएको बदला लिन आफ्नो आत्मकथामार्फत मेरो चरित्र हत्या गर्न खोजे : गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान

वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने , राजीनामा दिँदै रामवीर

काठमाडौँः बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu